CLASSICTECH NET

रंगेली अस्पतालमा सरसफाई

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७४, शनिबार १५:०१
रबिन्द्र बराल
रंगेली ,६ जेठ/ मोरङको रंगेलीमा रहेको जिल्ला अस्पतालमा आज अस्पतालको परिसरमा रहेको फोहर झार जङगलको सरसफाइ भएको छ ।
सरसफाइमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी ,म्यादी प्रहरी र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा सरसफाई गरेका हो । सफाई भएको फोहर एक ठाँउमा लगेर जलाएको हो ।
अस्पतालमा प्रत्येक महिना प्रहरीको टालीले सरसफाइ गर्ने गरेको समितिका अध्यक्ष सन्तोष साहले बताए ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५