RUMPUM
animated ellipse animated ellipse

रंगेली अस्पतालमा सरसफाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०७४, शनिबार १५:०१
3
Shares
रबिन्द्र बराल
रंगेली ,६ जेठ/ मोरङको रंगेलीमा रहेको जिल्ला अस्पतालमा आज अस्पतालको परिसरमा रहेको फोहर झार जङगलको सरसफाइ भएको छ ।
सरसफाइमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी ,म्यादी प्रहरी र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा सरसफाई गरेका हो । सफाई भएको फोहर एक ठाँउमा लगेर जलाएको हो ।
अस्पतालमा प्रत्येक महिना प्रहरीको टालीले सरसफाइ गर्ने गरेको समितिका अध्यक्ष सन्तोष साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर