RUMPUM
animated ellipse animated ellipse

चोरीको आरोपमा पक्राउ, तीन जनालााई मुद्दा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ जेष्ठ २०७४, बुधबार १८:२९
3
Shares
विराटनगर, ३ जेठ/ जिल्ला प्रहरी कार्यालय मोरङले चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा मोरङ कटहरी गाउपालिका –२ का १९ वर्षिय सतिषकुमार बिश्वास, सोही ठाउँका १९ वर्षिये बिशाल कामत र विराटनगर १२ बस्ने बर्ष ३५ को पंकजकुमार झालाई विराटनगरबाट आज पक्राउ गरेको हो ।
उनीहरुले विराटनगर– ८ घनश्याम यादवको घरमा डेरा गरी बस्ने अशोककुमार साहको घर कोठाभित्र पसी ल्यापटप, मोवायल लगायतका सामान चोरी गरेका थिए । पक्राउ परेकालाई चोरी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको मोरङ प्रहरी प्रमुख सन्दिप भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर