AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरिकमा भट्टराई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०८०, शुक्रबार १८:१०
1.05k
Shares
विराटनगर / जेष्ठ नागरिक वडा कार्य समिति विराटनगर ११ को तेस्रो साधारण सभाले दोस्रो कार्यकालका लागि अर्जुनकुमार भट्टराईको अध्यक्षमा ११ सदस्य नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ।

समितिको उपाध्यक्षमा यादनरसिंह कार्की,महिला उपाध्यक्षमा कृष्णकुमारी थापा सचिवमा इन्द्रप्रसाद खतिवडा र कोषाध्यक्षमा भरत कार्की निर्विरोध चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा दुनबहादुर राउत , विष्णुप्रसाद भट्टराई, कुमारी शोभा दाहाल, धुर्वराज कोइराला , निलमकुमारी उपाध्याय र विजय ठाकुर चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर