पूर्वाञ्चल खबर
पछिल्लो समय फरहान अख्तरसँग डेटिङमा रमाएकी श्रद्धाले आदित्यसँग कट्रिना नजिकिएको देख्न नसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘फितुर’मा काम गरेपछि आदित्य र कट्रिना नजिकिएका थिए । आदित्य-कट्रिना नजिकिएकै कारण श्रद्धाले कटि्रनालाई इग्नोर गर्न थालेकी छिन् ।
आदित्यसँग नजिकिनु अघि कट्रिना रणबीर कपुरसँग नजिकिएकी थिइन् । रणबीर र आदित्यविच अहिले पनि राम्रो सम्बन्ध छ ।अनलाइनखबर