विराटनगर, १२ बैशख / प्रहरी र ट्रक चालक विच विवाद हुँदा विराटनगर भन्सार नाका बन्द भएको छ ।
विहान ६ बजे तिर भारतीय चालक र प्रहरी विच सामान्य विबाद भए पछि बन्द भएको कारणले दुवै तर्फका मालवाहक सवारी साधन अलपत्र परेका छन् । विहानै देखि सवारी साधन अलपत्र परे पनी खुल्ने छाडकाड देखिएको छैन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक रामकुमार यादबले चालकसँग सामान्य विवाद भएको हो तर नाकामा कुनै अवरोध नभएको जानकारी दिए पनी नाका अहिले सम्म खुलको छैन् ।