RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा हाजिरजवाफ प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०७९, बिहीबार १६:४८
162
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड स्कुलमा अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

कक्षा ५,६,७ र ८, ९, १० गरी दुई बिधामा प्रतियोगिता आयोजना गरिएको हो ।

कक्षा ५,६,७ बाट ग्रीन हाउसका सरोवर ठाकुर, रोशनी साह, मनिष कटवाल र तृष्णा मैनालीले प्रथम भएका छन् । यस्तै कक्षा ८,९, १० बाट एल्लो हाउसका स्नेहा झा , सन्ध्या निरौला ,हेमन्त यादव र भरत महतोले प्रथम भए ।

हाजिरी जवाफ प्रतियोगिताको को अर्डिनेटर प्रवीन दास र नवीन भट्टराई रहेका थिए । विद्यार्थीहरुको प्रतिभा उजार गर्ने उद्देश्यले ग्रेडेड स्कुलले विभिन्न आतिरिक्त क्रियाकलापहरु गर्दै आएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर