खबर पूर्वाञ्चल
५ बैशाख २०७४, मंगलवार १७:५१
विराटनगर, ५ बेशाख / विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा आजदेखि प्रसुुती सघन कक्ष एमआईसियुु सञ्चालनमा आएको छ ।
सांसद तारा राईको सांसद क्ष्ोत्र विकास कोषवाट १० लाख रुपैया र अस्पतालको विकास कोषको करीव चार लाखगरी १४ लाख रुपैयाका लागतमा सघन कक्ष सञ्चालमा आएको हो ।
आज एक कार्यक्रमका विच सांसद राईले सघन कक्षको उद्घाटन गरन् ि। दुुइवेड रहेको संघन कक्षमा भ्यान्टी लेटर सहितको व्यवस्था गरिएको छ ।
प्रसुुती पछी हुुने गंभिर विरामीलाई सघन कक्षमा राखेर उपचार गरिने संघन कक्षमा पाईवेट सरह सुुविधा भएको डाक्टर संगिता मिश्राले वताइन् ।
अस्पातलमा सघन कक्ष अन्र्तगत यो सहित अव १४ वटा वेड सञ्चालनमा आएको छ । प्रसुुतीपछी हुुने हाई रिक्सका विरामीलाई कोशी अञ्चल अस्पतालवाटै सहज रुपले उपचार हुुने नर्सिङ प्रमुुख सञ्जुु यादवले वताइन् । पुुर्वाञ्चलको सवै भन्दा ठुुलो यस अस्पतालमा प्रसुुतीका लागी १ सय ६ वटा वेड सञ्चालनमा छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?