AArya
RUMPUM
animated ellipse animated ellipse

नेकपा एमालेमा ३० जना प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७३, शनिबार २०:०५
3
Shares
विराटनगर, २६ चैत / नेकपा एमालेमा विभिन्न पार्टी परीत्याग गरी ३० जना प्रवेश गरेका छन् ।
विराटनगर नगर स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका प्रदेश नम्बर १ का सदस्य अमृत गुरुङसहित सहित ३० जना एमालेमा शनिबार पार्टी प्रवेश गरेको हो ।
एमालेमा प्रवेश गर्नेहरुमा काँग्रेससहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएकाहरु प्रवेश गरेको नेकपा एमाले विराटनगर नगर संयोजक सागर थापाले जानकारी दिए । पार्टी प्रवेश भएका नवआगन्तुकहरुलाई नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले अविर र माला लगाएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर