AArya
RUMPUM
animated ellipse animated ellipse

वाल सनसारको वार्षिक उत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७३, मंगलवार १५:१५
3
Shares
विराटनगर, २२ चेत / विराटगर–६ मा रहेको वाल सनसार मन्टेश्वरी स्कूलले दास्रो औ. बार्षिक उत्सव तथा विद्यार्थी दिवश मनाएको छ ।
स्कुलले आज विरेन्द्र सभागृहमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।
वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नाटक, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सस्थागत विद्यालय सहकारी सस्थाका अध्यक्ष विष्णु श्रेष्ठ, प्याव्सन मोरङकी उपाध्यक्ष सितला सुब्बा, प्याव्सन मोरङका कोषाध्यक्ष ईन्द्र राई र माट्र्स स्कूलका प्रिन्सिपल विजयी डाँगीलगायतले बोलेका थिए ।
स्कूलका सस्थापक प्रिन्सिपल खडक राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर