AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रंगेलीमा मोर्चाको श्रद्धाजलि सभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७३, बुधबार १७:१९
3
Shares
रबिन्द्र बराल
रंगेली ,१६ चैत /मोरङको रंगेलीमा सम्यूक्त मोर्चाकाले आज श्रद्धान्जलि सभा सम्पन गरेका छ ।
नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत फाल्गुन २३ गते राजविराजमा भएको झडपमा ज्यान गुमाएका मधेसी मोर्चाका कार्यकर्ताको सम्झनामा श्रद्धान्जलि सभा गरेको हो ।
राजविराजमा गोली लागि  सञ्जन मेहता, रन्जन मेहता, आनन्द साह, अजय साह, पिताम्बर मण्डल, दिगम्बर यादव र अवधेश ठाकुरको ज्यान गएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष राजकुमार यादव, राधे कामत , मृत्युजय झा ,सन्जय सिहं बिमला देवि साह, शिशुपाल यादव, पन्नालाल मन्डल, दिलिप मण्डललगायतले सोक मन्तब्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर