RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय गायक गुरुङलाई मार्टस् स्कूलको सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७३, सोमबार १५:१९
3
Shares
विराटनगर, २३ फागुन / कुनै बेलाको चर्चित गित ‘ जीवन हाम्रो संग्लो पानी हो’ का गायक विनोद गुरुङलाई विराटनगर– १३ मा रहेको मार्टस् मेमोरियल बोर्डिङ स्कूलले १० सहयोग गरेको छ ।
स्कूलले आइतबार स्कूल परिसरमा एक कार्यक्रमको आयोजना गरि गुरुङलाई सहयोग रकम हस्तान्तर गरेको स्कूलका निर्देशक रोशन ठाकुरले बताए । निर्देशक ठाकुरका अनुसार स्कूलमा अध्यनरत विद्यार्थीहरुसँग केहि रकम र स्कूलको तर्फ उठाएको रकम स्कूलका प्रिन्सिपल विजय डाँगीले हस्तान्तर गरेका थिए ।
गुरुङ यतिबेला विरामी श्रीमती रीताको उपचारका लागि आर्थिक सहयोग माग्दै विराटनगरको गल्लि गल्लि भौतिरहेका छन् । उपचारकालागि रकम अभाव भएपछि पैसाकालागि गुरुङ विराटनगरका विभिन्न शिक्षण संस्थामा सहयोग जुठाउन सांगितिक कार्यक्रम गर्दै हिड्नु परेको बताउँछन् ।
श्रीमती रीता क्यान्सर रोगबाट ग्रसीत छिन् उपचार गर्न रकम अभाव भए पछि आर्थिक संकलन गर्दै हिडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर