AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अवैध कुखुरा नस्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७३, शुक्रबार १६:४९
3
Shares
रबिन्द्र बराल
रंगेली, २० फागुन / भारतबाट नेपालतर्फ ल्याउदै गरेको अर्वैध कुखुरा रंगेली ससस्त्र प्रहरी बलले आज शुक्रबार पक्राउ गरेको छ ।
रंगेली नगरपालिका ६ स्थित मधुवनि चोक नजिकबाट अन्दाजि ५० केजि बराबरको कुखुरा पक्राउ गरि नस्ट गरिगरिएको हो ।
पशु क्वारेन्टाइन बिराटनगरका अनिद धिमिरे र निरज कट्टेलले उक्त कुखुरा नस्ट गरिएको ससस्त्र प्रहरी रंगेली का सङ्गीत भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर