AArya
RUMPUM
animated ellipse animated ellipse

तुलाधर र दाहाल झापामा सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७३, बिहीबार १९:४५
3
Shares
झापा, १९ फागुन / जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान विर्तामोड झापाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानले साहित्यकार सरिता तुलाधर र चेतना संरक्षण प्रतिष्ठानका सचिव उमेशचन्द्र दाहाललाई सम्मान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्रेमप्रकाश फलारी र मान बज्राचार्यले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए । त्यस्तै सोही अवसरमा १० जना ज्येष्ठ नागरिक र एकल महिलालाईसमेत सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ वर्षाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर