AArya
RUMPUM
animated ellipse animated ellipse

विनायकद्वारा क्रिेकेट प्रशिक्षकलाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ फाल्गुन २०७३, बिहीबार २१:५०
3
Shares
विराटनगर, फागुन ५ / विराटनगर १६ मा रहेको विनायक बोर्डिङ सेकण्डरी स्कूलमा क्रिेकेट प्रशिक्षकलाई स्वागत सम्मान गरेको छ ।
कनेक्टिङ क्लब इन्टरनेशनल, इंग्लयाण्डका प्रशिक्षकहरु जेसन रायन्स, एङगास बेरी र निडा यूसुफ र नेपाल क्रिकेट फाउन्डेशनका संस्थापक अभिषेक श्रेष्ठले स्कूल प्राङ्गमा स्कूलका खेलाडीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यस अवसरमा विद्यालयका फाउन्डर प्रिन्सिससपल मिथिलेश ठाकुर, प्रिन्सिपल तथा लेवल २ अम्पायर कमलेश ठाकुर एवं स्कूल प्रशासक कमल प्रसाद ढुङ्गानाले अविर, माला तथा पुष्पगुच्छा उनीहरुलाई स्वागत गरेका थिए ।
प्रशिक्षक रायन्सद्वारा शुक्रबारदेखि ३ दिन सम्म यस स्कूलका १५ जना छात्र र २४ जना छात्राहरुलाई बैजनाथपुरमा रहेको क्रिकेट मैदानमा प्रशिक्षण दिने कुरा स्कूलका क्रिकेट टिमका व्यवस्थापक सौरभ ठाकुर जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर