AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल मा बालवालिकालाई अक्षरारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७३, बुधबार १७:४५
3
Shares
विराटनगर, माघ १९ / विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर आज बुधबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए ।
पूर्वाञ्चल स्कुलमा ६३ जना विद्यार्थीलाई निः शूल्क भर्ना भएका स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए । अक्षरारम्भ विराटनगरका यूवा पण्डित सुभास गौतमले भर्ना हुने नर्सरीका बालवालिकाहरुलाई टिका लगाइ शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर