RUMPUM
animated ellipse animated ellipse

नेपाली कांगेसको नगर सम्मेलन सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०७३, शनिबार १६:१३
3
Shares
रबिन्द्र बराल
८ माघ,रंगेली नेपाली कांगेस रंगेली नगर समिति ले प्रथम नगर सम्मेलन आज सम्पन्न भएको छ।

नेपाली कांगेस नगर समितिले एक वर्ष यता गरेका प्रगति तथा भावि योजना समेत बनाएको छ । नेपाली कांगेसका डिकबहादुर लिम्बूको प्रमुख अतिथिमा सम्पन्न सम्मेलनमा नगर सभापति जगर्नाथ मण्डलले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सुवोद मण्डलले स्वागत मन्तव्य गरेका थिए भने बिनोद यादव,अविषेश अधिकारी ,नईम आलम,नरेश साहले शुभकामना ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर