AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकारलाई एनएम ९५ माक्स हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ श्रावण २०७७, शुक्रबार २१:१२
3
Shares
विराटनगर / अग्रपङ्ती खटिइ समाजलाई कोभिड–१९ सङक्रमण फैलिन नदिन सुशुुचित गराउन महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरुको सुरक्षाका लागि कार्य गर्नुपर्नेमा सहभागीले जोड दिइएका छन् ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि लायन्स क्लव तथा लियो क्लव विराटनगरका पंकज वर्मा र उद्यमी तथा जनता समाजवादीका नेता तेजलाल कर्णले नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाइृ हस्तान्तरण गरे

लियो तथा लायन्स क्लवका पंकज वर्मा, चन्द्रमणी गुरागाई, लिला ढुङगेल महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले क्लवले विराटनगर भित्र सङक्रमण फैलिन नदिन सुरक्षाका लागि आगामी एक महिनासम्म सवै क्षेत्रमा सेनिटाइज कार्य शुरु गरिएको बताए ।महासंघको भवनमा आज सेनिटाइजसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर