AArya
RUMPUM
animated ellipse animated ellipse

ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सेन्ट्रलद्वारा रोड डिभाइडर हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०७९, बुधबार १७:५२
495
Shares
विराटनगर / रोटरी क्लबअफविराटनगर सेन्ट्रलले जिल्ला प्रहरी कार्यालय मोरङलाई ५० थान रोड डिभाइडर हस्तान्तर गरेको छ ।

सेन्ट्रलकी अध्यक्ष नम्रता रिजालले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालालाई ५० थान रोड डिभाइडर हस्तान्तर गरेकाी हुन् । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल सामाजिक कार्यमा अग्रसर रहँदै आएकोमा विराटनगरमा सवारी साधनको बढ्दो चापको समुचित व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणको आवश्यकतालाई ध्यानमा राख्दै रोड डिभाइडर हस्तान्तर गरि सहयोग गरेको बताइन् ।

सडकको बीचमा राखिने रोड डिभाइडरले सवारी साधनहरुलाई व्यवस्थित रुपले ओहोर दोहोर गर्न सहज हुने र जाम÷दुर्घटना आदिको जोखिम कम हुने गरेको छ । रिजालको पोलिट्याङ्कले सेन्ट्रललाई सौजन्य गरेको रोड डिभाइडरहरु ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले अध्यक्ष रिजालले विश्वास लिएकप् छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर