AArya
RUMPUM
animated ellipse animated ellipse

पोषक लगाउनु प¥यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७३, बुधबार १७:३६
3
Shares
२७ पुस,विराटनगर/ राज्यले सरकारी कर्मचारीलाई पोषाक खर्च बापत बार्षिक ७ हजार पाँच सय रुपैया दिन्छ ।
राज्यले पोषाक खर्च बापत पैसा दिएपनि कर्मचारीले पोषाक नलगाएको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले कर्मचारीलाई कार्यालय आउँदा अनिवार्य पोषाकमा आउन निर्देशन दिएका छन् ।
बुधवार आयोगले आयोजना गरेको ‘भष्टचार नियन्त्रणमा आयोगको भूमिका विषयका अन्तरक्रिया’ कार्यक्रममा कर्मचारीहरु पोसाकमा नआएको गुनासो आएपछि उनले अनिवार्य रुपमा पोसाक लगाउन भनेका हुन् । ‘ कर्मचारीको छडके अनुगमन गर्दै बताउदै उनले भने ‘ दैनिक छडके अनुगमन गर्न सकिदैन तर अनुगमन गर्दा भेटे छुट हुदैन ।’
विराटनगर उपमहानगरपालिका भित्र सञ्चालित परियोजनाको कामको पनि अनुगमन गरिरहेको बताउदै उनले भष्टचारमा शून्य सहनसिलता अपनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर