AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरंग ५ मा कांग्रस भेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७३, शनिबार १९:१८
3
Shares
२३ पुस विराटनगर /स्थानिय निकायको निर्वाचनलाई लक्षित गरेर मोरङको क्षेत्र न ५ अन्तरगतको नेपाली कांग्रेस वुुधनगर गाउँ समितिको भेला आज शनिबार सम्पन्न भएको छ ।
पार्टीलाई संगठित बनाउदै आगामी हुुने स्थानिय निकायको निर्वाचनलाई मध्यनजरगर्दै गाउँ स्तरिय भेलाको आयोजना गरिएको नेपाली कांग्रेसका जिल्ला सदस्य नवराज पाण्डेले वताए ।
योगेन्द्र दासको सभापतित्मा भएको कार्यक्रममा नवराज पाण्डे, फिरोज आलम, शिवसंखर केवट, तुुलाचन्द यादव, मनोजकुुमार यादव, वसन्त राजवंशी लगायतका नेताहरुले कार्यकर्ताहरुले निर्वाचन लक्षित कार्यक्रम गर्नुुपर्ने वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर