१० पुस,विराटनगर विराटनगर–१३ मा रहेको टोडल्स हेभेन मन्टैश्वरी स्कूलमा आज क्रिस्मस डे मनाएको छ । ।
स्कूलमा अध्यनरत नर्सरीदेखि कक्षा २ सम्मका बिद्यार्थीहरुले स्कूलमा विभिन्न मनोरञ्जन कार्यक्रमगरी क्रिसमस केक काटेर क्रिसमस डे मनाएका हुन् । स्कूलमा अध्यनर साना नानीहरुलाई स्यन्ता क्लौज बनाइएर बिद्यार्थीहरुलाई चकलेट तथा विभिन्न उपहार बाडिएको स्कूलका प्रिन्सिप सन्दिप सेठीयाले जानकारी दिए ।