AArya
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा मुलुकभर थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि, ४९५४ जना संक्रमणबाट निको

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ असार २०७८, मंगलवार १७:०६
981
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा मुलुकभर थप ४५२२ जनामा कोरोनाबाट संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा गरि ४५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर पछिल्लो २४ घण्टामा ४९५४ जना कोरोनाबाट निको भएका छन भने ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । मृतकको संख्या ८७६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर