AArya
RUMPUM
animated ellipse animated ellipse

दिसा पटानी, जसले बलिउडका चर्चित नायिकालाई चुनौती दिदैछिन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० मंसिर २०७३, बिहीबार १९:०९
3
Shares
बलिउडमा अहिले एकजना नायिकाको खुबै चर्चा छ । नायक टाइगर श्राफकी प्रेमिकाको रुपमा चर्चामा रहेकी दिसा पटानीले अहिले बलिउडमा खुबै चर्चा पाइरहेकी छिन् ।
चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यू गरेकी दिसाको सुन्दरता र अभिनयको अहिले लाखौ फ्यान छन् । उनले चर्चित म्यूजिक भिडियो र विज्ञापनमा काम गरेकी छिन् । सन् २०१६ मा दिसा बलिउडका अन्य नायिकाहरुलाई उछिन्दै ‘टप ट्रेन्डिङ अभिनेत्री’को सूचीमा पहिलो नम्बरमा आएकी छिन् ।
dish-hot-1दिसाले फेसबुक वा ट्विटरमा पोष्ट गरेका भिडियो वा तस्बिरले लाखौ दर्शक पाएका छन् । जसले गर्दा पनि दिसालाई गुगलको ‘टप ट्रेन्डिङ’ नायिकाको उपाधी मिलेको हो ।अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर