AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शनमा कम्प्यूटर सम्वन्धी तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ मंसिर २०७३, सोमबार २०:१५
3
Shares

२७ मंसिर,विराटनगर/  विराटनगर–१४ मा रहेको हिमालय दर्शन कलेजले कम्प्यूटर सम्वन्धी एक दिने तालिम आयोजना गरेको छ ।

आज आयोजना गरेको तालिममा विएसी सिएसआईटीमा अध्यनरत विद्याथीहरु सहभागि थिए । विद्याथीलाई हाउ टु राइट कम्प्यूटर कार्यक्रम विषयमा तालिम दिइएको क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । तालिमको सहजिकरण इन्टीग्रेड आइसिटी प्रालि काठमान्डौंका अध्यक्ष सन्तबहादुर बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर