AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मार्टसकी एलिना प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७३, शुक्रबार १९:४६
3
Shares
२४ मंसिर, विराटनगर/विराटनगरमा आयोजना गरिएको बादविवाद प्रतियोगितामा विराटनगर १३ मा रहेको मार्टस मेमोरियल स्कूलकी एलिना मण्डल प्रथम भएकी छिन् ।15416046_1285598111482349_773373358_n
लियो क्लब इनोभेटिक विराटनगर शुक्रवार आयोजना गरेको प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछि पार्दै मण्डल प्रथम भएकी हुन ।
उनले विदेशी शिक्षाको नाममा पतिभा पलायन ठिक की बेठिक भन्ने शिर्षकमा आफ्नो भनाई प्रस्तुत गरेकी थिइन ।
त्यैसैगरी गंगा मेमोरियल स्कूलकी आज्ञा कोईराला दोस्रो,अरनिको स्कूलकी रिया अग्रवाल तेसो भएकी थिइन् । त्यस्तै सृजना ज्ञानकुन्जकी आगमन वमा र लर्डबुद्ध स्कूलकी सन्ताषी गुप्ताले सान्तना पुरस्कार जितकी थिइन् ।
बादविवाका निर्णयकमा पत्रकार मिनकमार नवोदित, नर्सीङ कलेजकी प्रध्यापक मेनुका भन्डारी र यूथ फर ब्लडका सविन दाहाल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर