विराटनगर/सांसदको तलव भत्ता वृद्धिको विरोधमा विराटनगरको नागरिक समाजले ‘सांसदकालागि एक रुपैया’ चन्दा सहयोग अभियान सञ्चालन गरेको छ ।
पब्लिक फोरम विराटनगरको अगुवाईमा बिहिवार ट्राफिक चोकमा सांसदकालागि ‘एक रुपैया सहयोग’ अभियान चलाएर उठेको रकम मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत सांसद सचिवालमा पठाइने छ ।