AArya
RUMPUM
animated ellipse animated ellipse

प्रजिअ रायलाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७३, मंगलवार १९:१७
3
Shares
७ मंसिर,विराटनगर/ मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायको सरुवा भएपछि नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ र नेपाल राष्ट्रिय मार्सल आर्टस ग्याम्स महासंघले सम्मान गरेको छ ।
मोरङमा ११ महिना आफनो कार्यकाल पुरा गरेका रायलाई मंगलबार एक कार्यक्रम आयोजना गरी कदर पत्र र दोसल्ला ओढाए सम्मानसँगै महासंघले बिदाई गरेको हो ।
महासंघको तर्फबाट अध्यक्ष प्रविन कुमार कार्कीले कदर पत्रले सम्मान गगरेका थिए । मोरङमा रहदा कुसलता पूर्वक काम गरेको भन्दै रायलाई महासंघले सम्मान गरेको अध्यक्ष कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर