AArya
RUMPUM
animated ellipse animated ellipse

अन्धविश्वासको विषयबस्तुमा नाटक ‘दृष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७३, शनिबार २१:५३
3
Shares
विराटनगर/ विराटनगरको आरोहण गुरुकूलमा नाटक ‘दृष्टि’ मञ्चन गरिएको छ । दृष्टि परिवर्तनसिल सञ्जालले निर्माण गरेको नाटक शनिबार मञ्चन गरि सकिएको छ ।
बालवालिकाको क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको सञ्जालले पहिलो पटक नाटक निर्माण गरी मञ्चन गरेको हो । शुक्रवारदेखि शुरु भएको नाटकमा सामाजिक अन्धविश्वासको विषयबस्तुलाई उठान गरिएको छ ।
बोधराज निरौलाको लेखन रहेको नाटकमा कृस्चल बस्नेत, अञ्जली गिरी, कृविता पोखरेल, सुरेश मण्डल, योगेश पोखरेल, सुरेन्द्र थापा, अनु पराजुली सृजना भट्टराईलगायत कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर