AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सेञ्चुरी मसला उद्योगमा भिषण आगलागि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७३, बिहीबार २१:२५
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर/मोरङको टंकिसिनवारी स्थीत उद्योगी मोती दुगडको सेञ्चुरी मसला उद्योगमा भिषण आगलागी भएको छ । बिहिवार साझ साढे ६ बजे देखि सेञ्चुरी मसला प्याकिङ उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागि हुने वितिकै विराटनगरका दुई वटा र सुनसरीको दमकलको साहयतामा निभाउने प्रयत्न गरिएपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागिबाट क्षतिको विवरण आउन सकेको छैन । भने के कारणले आगलागि सुरु भएको भन्नेपनि बाहिर नआएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर