animated ellipse animated ellipse

रंगेलीमा मन्टेश्वरी तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० कार्तिक २०७३, बुधबार १७:००
3
Shares
विराटनगर, १० कार्तिक / मोरङको रंगेलीमा चार दिने मन्टेश्वरी तालिम आज सम्पन्न भएको छ ।

शिक्षकहरुलाई कसरी अध्ययन गराउँदा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

रंगेलीमा रहेको माउन्ट मकालु बोर्डिङ स्कूलको आयोजनामा भएको तालिममा १० वटा स्कूलका ४० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण इशा कटुवाल( बस्नेत) ले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर