अग्रवाल युवा मञ्चमा हेमन्त अग्रवाल निर्विरोध निर्वाचित

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७९, शनिबार १३:५९
423
Shares
विराटनगर / नेपाल अग्रवाल युवा मञ्चको अध्यक्षमा हेमन्त अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

आज सम्पन्न भएको साधरण सभाबाट हेमन्त युवा मञ्चको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भएका हेमन्तले अरु पदाधिकार पछि चयन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५