RUMPUM
animated ellipse animated ellipse

ट्याक्टर दुर्घटनामा १५ घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०७४, शनिबार १८:५६
3
Shares
रबिन्द्र बराल
रंगेली, ६ जेठ /रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ३ स्थित मधुवनी चोक ट्याक्टर दुर्घटना हुँदा १५ जाना घाइते भएका छन ।
घाइते हुनेलाई रंगेली अस्पताल र सिद्धार्थ हस्पिटलमा उपचार भई रहेको प्रहरी जानकारी दिएको छ ।
रंगेलीबाट पुर्ब तर्फ जाँदै गरेको को २ त १३१८ नम्बर ट्याक्टर आज साँझ ५ बजे अनियत्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालक फरार रहेको र खोजिकार्य भईरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिवबाबु खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर