AArya
RUMPUM
animated ellipse animated ellipse

पथरीशनिश्चरेमा पूर्वाञ्चल स्तरीय भलिबल प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०७४, आईतवार १८:१५
3
Shares
गोपाल काफ्ले
पथरी, २४ बैशाख / मोरङको पथरीशनिश्चरे नगरपालिकामा जेठको दोस्रो साता पुर्वाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आज पथीमा पथरीशनिश्चरे भलिवल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी खेलबारे जानकारी गराएको हो ।
‘दुव्र्यसन विरुद्धको अभियान, युवा खेलकुदको पहिचान’ भन्ने नाराको साथ जेठ १२ देखि हुने प्रतियोगितामा मोरङ, झापा, सुनसरी, धनकुटाका गरी नौ टिम सहभागि हुने क्लवका अध्यक्ष रबिन्द्र राईले बताए । प्रतियोगिताको प्रथम र दोस्रो हुने टिमले नगद ५१ र ३१ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडलहरु वितरण गरिने अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर