पूर्वाञ्चल खबर
नेपालकै पूरानो व्यावसायीक संघमा वाणिज्य क्षेत्रबाट ८ जना र उद्योग क्षेत्रबाट ८ जना सदस्य निर्वाचन भएको हो । त्यस्तै वस्तुगत क्षेत्रबाट दुईजना र शाखाहरुबाट एक जना निर्वाचित हुनेछन ।
आज भएको चुनावमा १ हजार ७ सय मतदाता रहेकोमा १ हजार ६ सय ६७ ले मतदान गरेको निर्वाचन समितीले जनाएको छ । निर्वाचन समितीका अनुसार उद्योगतर्फ ६ सय २९, बाणीज्यतर्फ १ हजार २८ र बस्तुगदतर्फ १० खसेको छ ् । मोरङ व्यापार संघको नेतृत्वकालागि मैदानमा उत्रिएका पवनकुमार सारडा समुह भन्दा राजेन्द्र राउत समुह तुलनात्मक रुपमा बलियो देखिएका छन् ।