RUMPUM
animated ellipse animated ellipse

दाइजो प्रथा अन्त्य गर्नु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७४, बिहीबार २०:२८
72
Shares
विराटनगर, ७ बैशाख/ बाल विवाह, महिला हिंसा र दाइजो प्रथा अन्त्यकालागि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । जागरुक महिला सशक्तिकरण समुहको आयोजनामा बुधवार र विहिवार सचेतना ककार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागि महिलाहरुले तराइ समुदायमा रहेको दाइजो प्रथालाई अन्त्य गर्न लाग्ने बताएका छन । कार्यक्रममा महिला नगरसमन्वय समिति उपाध्यक्ष सारदा मैनालीले घर घरबाट दाइजो र बाल विवाहको विरुद्ध आवाज उठाउनु पर्ने बताइन । दाइजो प्रथाले समाजका विकृती ल्याएको बताउदै उनले अब महिलाहरुलाई दाइजोको विरोध गर्न आाग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर