पूर्वाञ्चल खबर


७४ रनको चुनौती पाएको इक्वालिटी कप–११ ले १४ दशमलव ५ बलमा ५ विकेट ुमाउँदै सो विजयी लक्ष्य पार गरेका थियो । इक्वालिटी कप–११ को जितमा क्पतान सानु राजवंशीले २५ रन बनाउँदा टिका साहले १७ रन र शाक्षी यादवले १४ रनको योगदान दिइन् । बागमतीकी कप्तान नेपालकी पूर्व खेलाडी अस्मिना कर्मचार्यले २ विकेट लिँदा पार्वती खत्रीले पनि २ विकेट लिइन् ।
यस अघि टस जितेर ब्याटिङ गरेको बागमतीले १८ दशमलव ३ बलमा सवै विकेट गुमाई ७३ रनको स्कोरबनाएको थियो । बागमतीकी सविका यादवले १७ रन बनाउँदा विविशा शाहीले १० रनको योगदान दिइन् । इक्वालिटी कप–११ की प्लेयर अफ म्याच टिका साहले ५ विकेट ीलइन् । उनले ४ ओभरमा २१ रन दिइन् ।