RUMPUM
animated ellipse animated ellipse

चेतना कुलक कार्यक्रम सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७४, सोमबार २०:२५
3
Shares

विराटनगर, ४ बेशाख/ ‘घरेलु हिंसा सम्बन्धि ऐन २०६४’ कार्यान्यन सम्बन्धि दुई दिने चेतना कुलक कार्यक्रम सुरु भएको छ ।

विराटनगर उपमहानगरपालिकाको सहयोगमा हेल्प गु्रप नेपालले आयोजना गरेको कार्यक्रममा ३० जना सहभागि रहेका छन् । तालिमको उदघाटन कार्यक्रममा नेपाली कंग्रेस नेतृ डिला स्रगौला, विराटनगर उपमहानगरपालिका वालवालिका शाखा प्रमुख डिल्ली धिमाल, महिला नगर समन्वय समिति उपाध्यक्ष सारदा मैनाली, विष्णु शर्मालगायतले घरेलु हिंसा सम्बन्धी ऐन २०६४ को कार्यनयनमा जोड दिएका थिए ।

मंगलवार सम्म चल्ने तालिममा अधिवक्ता कविता बस्नेत र विष्णु शर्माले सहजीकरण गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर