पूर्वाञ्चल खबर
राजवंशीले ४०८३३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धीमा कांग्रेशका महामन्त्री गूरूराज घिमिरेले १२८१८ मत प्राप्त गरेका छन् ।
यस्तै सधै गठबन्धनबाट अघिल्लो २ निर्वाचन जित्दै आएका निवर्तमान साँसद नेकपाका अमनलाल मोदीले १०७६२ मत प्राप्त गरेका हुन् । राजवंशी पूर्व पत्रकारसमेत हुन् ।