पूर्वाञ्चल खबर
प्राप्त प्रारम्भिक मतपरिणामअनुसार गोमा तामाङले ४६१ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले १५४ मत ल्याएका छन्।
यस्तै नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव श्रेष्ठले ९५ मत ल्याएका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी का सूर्यबहादुर भट्टराई ले ४१ मत प्राप्त गरेका छन् भने नेकपा ९एमाले० का टीकाराम लिम्बू ले २० मत ल्याएका छन्।