खबर पूर्वाञ्चल
स्कुलले आज एक कार्यक्रमको आयोजना गरेर कृष्ण जन्माष्ठमी मनाएको हो ।
कक्षा नर्सरीदेखि कक्षा १० सम्मको विद्यार्थीहरुले विभिन्न भेष भुसा लगाएर राधा–कृष्णको नृत्य गरेर उपस्थित विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले थप मनोरञ्जन प्रदान गरेका थिए । स्कुलले विभिन्न धर्म, चार्ड पर्वको अवसरमा विभिन्न कार्उक्रम गरि मनाउँने गरेको स्कुलका प्रिन्सिपल सन्जु बन्जाराले बताए ।