AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा एकल नृत्य तथा गायनको फाइनल सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०८२, बुधबार १७:५९
72
Shares
विराटनगर / विराटनगर ८ मा अवस्थित ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले एकल गायन तथा नृत्य प्रतियोगिताको फिनाले सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित प्रतियोगिता तहगत रूपमा सञ्चालन गरिएको थियो। जुनियरतर्फ कक्षा ३ देखि ६ सम्म र सिनियरतर्फ कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरू समावेश गरिएका थिए।

सिनियर तर्फको गायनमा प्रसय विष्ट प्रथम, प्रशिष्का बराल द्वितीय, सृष्टि सोरेन तृतीय तथा सन्त्वना स्थान सुलभ न्यौपाने र जुनियरतर्फ निरिति पोखरेल प्रथम, शितल ताजपुरिया द्वितीय ,प्रतिष्ठा बिष्ट तृतीय र सन्त्वना स्थानमा युनिशा पौडेल भए।

त्यसैगरी नृत्यतर्फ जुनियरबाट एन्जल मानन्धर प्रथम, लिजा राजवंशी द्वितीय, आयुष्मा थापा मगर तृतीय ,संस्कृति तिवारी सान्त्वना र सिनियरतर्फ सुवासना श्रेष्ठ प्रथम, अमिशा अधिकारी द्वितीय, इभ मगर तृतीय र तृश्ना मैनालीले सान्त्वना भए ।

गायनतर्फको निर्णायकमा किरण परियार र नृत्यको निर्णय एकमा मुस्कान बान्तवा राई रहेका थिए ।

विजेता विद्यार्थीहरूलाई विद्यालयका प्रिीनसपल प्रेमलाल सिंह सुवालले प्रमाणपत्र तथा मेडल वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर