AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगर – १२ मा वाड सदस्यको नाम सिफारीस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ चैत्र २०७३, बिहीबार १८:०५
3
Shares
विराटनगर, ३१ चैत / नेकपा एमाले विराटनगर – १२ को वैठकले वाडका सदस्यहरुको नाम सिफारीस गरेको छ ।
वाड कमिटिका सदस्य कपिलमणि पौडेलका अनुसार सदस्यमा कुलबहादुर खत्री, नारायण अधिकारी, विजय पौद्धार, राजेस सरदार, नवराज राई, जवहिरालाल कामत र कपिलमणी पौडलेको नाम सिफारी भएकोछ । महिला तर्फ कविता काफले, झुमा पाठक, सरिता शाक्य, दलित तर्फ चन्दाकुमारी रवीदास, बविता देवी ऋषियासन र देवी घतानी रहेका छन् । यस अघि वार्ड अध्यक्षमा नाम सिफारिस भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर