AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा निःशुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०८२, शुक्रबार १७:२२
171
Shares
विराटनगर / विराटनगर ०८ मा अवस्थित ग्रेडेड इंग्लिश मेडियम सेकेण्डेरी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

कक्षा नर्सरी र जेकेजीका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

न्यूरो हस्पिटलको प्राविधिक सहयोगमा डाक्टर सुरेशकुमार साहद्वारा ६२ जना विद्यार्थीहरूको परीक्षण गरिएको थियो। उक्त स्वास्थ्य शिविरबाट धेरै लाभ लिन पाएकोमा अभिभावकहरू निकै हर्षित भएका थिए। विद्यालयले यस प्रकारका विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको विद्यालयकी प्री-प्राइमरी इन्चार्ज लक्ष्मी ठाकुरले जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर