animated ellipse animated ellipse

वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरीमा विश्वकर्मा घोषित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ जेष्ठ २०७८, बुधबार १६:४२
702
Shares
विराटनगर / जिल्ला प्रहरी कार्यालय पाँचथरमा दरवन्दी रहेका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी निरीक्षक विश्वकर्माले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै विश्वकर्मालाई २०७८ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर