खबर पूर्वाञ्चल
प्रहरी निरीक्षक विश्वकर्माले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै विश्वकर्मालाई २०७८ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।