AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा रोबोटिक्स र विज्ञान प्रदर्शनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०८२, शुक्रबार १३:४७
297
Shares
विराटनगर / विराटनगर ८मा अवस्थित ग्रेटर स्कुलले दोस्रो वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै रोबोटिक्स र विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूद्वारा निर्मित विभिन्न विज्ञान परियोजना तथा रोबोटिक्सका परियोजनाहरू प्रदर्शन गरिएको थियो।

विद्यालयले प्रत्येक परीक्षाको नतिजा प्रकाशनसँगै विद्यार्थीहरूद्वारा बनाइएका सामग्रीहरू उपस्थित अभिभावक सामु प्रदर्शन गर्दै आएको र उत्कृष्ट प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई उचित पुरस्कार प्रदान गर्ने विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर