AArya
RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरिक सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७३, बुधबार १७:१९
3
Shares
विराटनगर, ३० चेत/ सामुदायिक सेवा केन्द्र रानी विराटनगरले ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको छ ।
सेवा केन्द्र रानी विराटनगरले ७० बर्षभन्दा माथिका ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा इन्द्रमाया रानामगर, बिष्णुप्रसाद पाठक, कसिदन खातुन, श्यामबहादुर लिम्बु, कौशिल्यादेवी पौडेल, प्रेमबहादुर श्रेष्ठ छन ।
उनीहरुलाई मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्दीप भण्डारी, समाजसेवी अरुण गुप्ता, केन्द्रका अध्यक्ष किशोर सुब्बा लगायतले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै मोरङ प्रहरी प्रमुख भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मानको आवश्यकता रहेको बताए । उनले छोरा छोरीले नै आमाबुबालाई हेयको दृष्टिले हेर्ने गरेकाले नैतिक शिक्षाको आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर