AArya
RUMPUM
animated ellipse animated ellipse

पूनसंरचनामा मोर्चाको विरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७३, बुधबार १९:२१
3
Shares

विराटनगर/ संविधान निर्माणमा असन्तुष्ठी जानाउदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध जनाएको छ । पौराणिक र एतिहासिक मूल्य मान्यतालाई समेत ख्यान नगरी पूनसंरचना गरेको भन्दै मधेशी मोर्चाले विरोध जनाएको हो ।

बुधवार पत्रकार सम्मेलन गर्दै मोर्चा मोरङ संयोजक राजकुमार यादवले पूनसंरचनाको खारेज गर्न माग गरे । संविधानलाई अस्वइकार गरेपनि पूनसंरचनाको बैठकमा सहभागिता जनाएको मोर्चाले आफूले भनेअनुरुप संरचना नभएको भन्दै खारेज गर्न माग गरेको हो ।

केन्द्रको सिमाङकन स्पष्ट नभए सम्म र स्थानीय तह कसको मातहत रहने बर्तमान संविधानमा स्पष्ट नभएका कारण पूनसंरचनाको अर्थ नरहेको यादवको भनाई छ । उनले केन्द्रमा पठाएको निर्णय तत्कालखारेज नगरे आन्दोलनमा उत्रन बाध्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर