पूर्वाञ्चल खबर

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की, सस्थापक निर्देशकहरु डा. भविन्द्र निरौला, विकाश खनाल र प्रध्यापक विमल भट्टराईलगायतले विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । त्यस्तै कलेजका कक्षा १२ की आदिति गिरीले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएकी थिइन् ।
कार्यक्रममा विद्यार्थीले नृत्य, गायनलगायतका मनोरञ्जनका कार्यक्रम गरेका थिए ।
कलेज व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो ।