AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ खेलकुद विकास समिति अध्यक्षमा श्रेष्ठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०८१, शुक्रबार १५:४९
477
Shares
विराटनगर / मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित विराटनगर वडा नं ११ का सुरजबहादुर श्रेष्ठले सपथ ग्रहण गरेका छन् ।

आज विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठलाई बोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले सपथग्रहण गराएकी हुन्।

बिहीबार सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १६ को उपदफा २ को खण्ड क बमोजिम श्रेष्ठलाई अध्यक्षमा मनोनयन गरिएको विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर