AArya
RUMPUM
animated ellipse animated ellipse

विराट एक्स्पोमा गायिका तृष्णा गुरुङले मचाइन धुम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०८१, बुधबार १०:३६
81
Shares
विराटनगरमा जारी विराट एक्स्पोमा प्रस्तुती दिँदै गायिका तृष्णा गुरुङ । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगरमा जारी विराट एक्स्पोमा मंगलबार राती गायिका तृष्णा गुरुङले माहोल तताएकी छिन् ।

विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा माघ १२ गतेदेखि शुरु भएको ‘विराट एक्स्पो २०२५’ मा मंगलबार राती ८ बजे गायिका तृष्णा गुरुङको व्याण्डको प्रस्तुति दिँदा एक्स्पोको माहोल तातेको थियो । अहिलेकी युवा पुस्तामा निकै नै लोकप्रिय गायिका तृष्णा गुरुङले साँझको बेला, गुरासै फुल्यो बोलको गितबाट प्रस्तुति दिँदा दर्शक को हुटिङले केहीवेर एक्स्पोको माहोल तातेको थियो ।

गायिका तृष्णाले ‘माया पिरती, गाइनेदाई र माया पिरतीलगायत करिव १ घण्टा प्रस्तुतिले एक्स्पो उपस्ति दर्शकल भरपुर मनोरञ्जन दिएका थिए । तस्वीर : पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर